भैरहवा विमानस्थलमा स्थानीयको आन्दोलन फिर्ता
जग्गाधनीहरुलाई तत्काल मुआब्जा बाँड्ने सहमति भएपछि गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणमा अवरोध गर्दै भएकोे आन्दोलन फिर्ता भएको छ । मुआब्जा वितरणमा ढिलाइ भएको भन्दै स्थानीयले सोमबारदेखि विमानस्थलमा धर्ना दिंदै निर्माण कार्यमा अवरोध गरेका थिए । स्थानीयको आन्दोलनपछि विमानस्थल निर्माण आयोजनाका प्रमुख ओम शर्माले धर्नास्थलमै पुगेर बिहीबारदेखि २ अर्ब रुपैयाँ वितरण गर्ने र बांकी ३ अर्ब रुपैयाँ … Continue reading भैरहवा विमानस्थलमा स्थानीयको आन्दोलन फिर्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed