एनआईसी एशियाको अमेरिकी डलरमा भिसा क्रेडिट कार्ड संचालन

एनआईसी एशियाले अमेरिकी डलरमा भिसा क्रेडिट कार्ड संचालनमा ल्याएको छ । नेपाल तथा भारत बाहेक अन्य जुनसुकै देशमा यो प्रयोग गर्न सकिन्छ । जसमा अमेरिकी डलर ५०० देखि १५ हजारसम्मको कर्जा सिमा रहेको छ । निशुल्क अनलाइन पेमेन्ट कर्जाको ५० प्रतिशतसम्म नगद झिक्न सक्ने र १० प्रतिशत वा शतप्रतिशत भुक्तानी सेवा र ४५ दिनसम्ममा प्रयोग … Continue reading एनआईसी एशियाको अमेरिकी डलरमा भिसा क्रेडिट कार्ड संचालन