गोरखामा राष्ट्रिय वाणिज्य बैकको स्वास्थ्य शिविर संचालन
राष्ट्रिय वाणिज्य बैक लिमिटेडले गोरखा जिल्लाको गण्डकी गांउपालिका वडा नः ५ दर्बुङ्ग स्थित बुढिगण्डकी आयोजनाबाट प्रभावितका लागि स्वास्थ्य शिविर कार्यक्रम शनिबार संचालन गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजीत कार्यक्रमको उद्घाटन गर्दै बैंकका नायब महाप्रवन्धक उद्धबप्रसाद खनालले बैंकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, खेलकुद तथा अन्य सामाजिक क्षेत्रमा नियमित रुपमा सहयोग पुर्याउँदै आईरहेको र … Continue reading गोरखामा राष्ट्रिय वाणिज्य बैकको स्वास्थ्य शिविर संचालन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed