ज्योति विकास बैंकको गल्छीमा शाखा विस्तार

  • admin June 26, 18 5:29 am
  • Comments
  • 88 Views

ज्योति विकास बैंक लि.ले धादिङ्गको गल्छी गाउँपालिकामा नयाँ शाखा विस्तार गरेको छ । गल्छी गाउँपालिका वडा नं ७ गल्छी बजारमा रहेको उक्त शाखाको गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठ तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले उद्घाटन गरेका छन् ।
सो अवसरमा गल्छी गाउँपालिकाका अध्यक्ष श्रेष्ठले गल्छीमा शाखा खोलेकोमा खुशी व्यक्त गर्दै बैंकको प्रगतिको कामना गरेका छन् ।
बैंकका अध्यक्ष खड्काले ज्योति विकास बैंक आधुनिक बैकिङ्ग सेवा देशै भरी विस्तार गर्ने क्रममा रहेको र व्यवसायिक दृष्टिकोणले गल्छीमा शाखा ल्याएको बताएका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले साना लघु कर्जादेखि ठूला औद्योगिक कर्जा प्रवाह गर्दै आएको बताए ।

  • न्युज

न्युज

नबिकेपछि सिमेन्ट सित्तैमा

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...

लिभरपुलको लगातार दोस्रो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...

जापानी कार कम्पनी निसानले चीनमा ९० करोड डलरको लगानी गर्ने

जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...

राजनीति कर्मचारी दरबन्दी र मर्यादाक्रमबारे राष्ट्रपतिलाई जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...

नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको सातौं बैठक

नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...