- 977-1-5188255,
- homelandmedia7@gmail.com
एनआईसी एशिया बैंकले रुपन्देहीको लुम्बिनी संस्कृती नगरपालिका १० महिलावारमा नयाँ शाखा विस्तार गरेको छ ।
संस्कृती नगरपालिकाका मेयर मनमोहन चौधरीले शाखा कार्यालयको एक कार्यक्रमकाबीच उद्घाटन गर्दै एनआइसी एशिया बैंकको शाखा आएकोमा खुशी भएको र सरल अनि सहज बैंकिङ्ग सेवा दिनेमा विश्वस्त रहेको बताए ।
नेपाल राष्ट्र बैंकको सम्पूर्ण स्थानिय निकायहरुमा वाणिज्य बैंकको शाखा कार्यालय स्थापना गर्ने लक्ष्य अनुरुप बैंकले लुम्बिनीमा नयाँ शाखा स्थापना गरेको र स्थानियलाई सहज सेवा प्रदान गर्ने बैंककी शाखा अधिकृत बर्षा खनालले बताइन् ।

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...
इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...
जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...
राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...
नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...