एनआईसी एशिया बैंकको लुम्बिनीमा शाखा विस्तार
एनआईसी एशिया बैंकले रुपन्देहीको लुम्बिनी संस्कृती नगरपालिका १० महिलावारमा नयाँ शाखा विस्तार गरेको छ । संस्कृती नगरपालिकाका मेयर मनमोहन चौधरीले शाखा कार्यालयको एक कार्यक्रमकाबीच उद्घाटन गर्दै एनआइसी एशिया बैंकको शाखा आएकोमा खुशी भएको र सरल अनि सहज बैंकिङ्ग सेवा दिनेमा विश्वस्त रहेको बताए । नेपाल राष्ट्र बैंकको सम्पूर्ण स्थानिय निकायहरुमा वाणिज्य बैंकको शाखा कार्यालय स्थापना … Continue reading एनआईसी एशिया बैंकको लुम्बिनीमा शाखा विस्तार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed