गरिमा विकास बैंक र ॐ हस्पिटलकबीच सम्झौता

  • admin June 29, 18 7:56 am
  • Comments
  • 68 Views

ॐ हस्पिटल एण्ड रिसर्च सेण्टर चावहिलमा लाग्ने उपचार खर्चमा विशेष छुट दिने सम्बन्धमा गरिमा विकास बैंक लिमिटेड र ॐ हस्पिटल एण्ड रिसर्च सेण्टरबीच सम्झौता गरिउको छ ।
गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र ॐ हस्पिटल एण्ड रिसर्च सेण्टरको तर्फबाट प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले सो सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता पश्चात गरिमा विकास बैंक लिमिटेडका डेविट कार्ड होल्डर ग्राहकहरु, विकास बैंकका कर्मचारी र संस्थापक शेयरधनीहरुले ॐ हस्पिटल एण्ड रिसर्च सेण्टरमा उपचार गराउदां अपरेशन शुल्क, बेड शुल्क, मेडिकल शुल्क, ल्याब, एक्सरे, भिडियो एक्सरे, सिटी स्क्यान, इण्डोस्कोपी, कोलोनोस्कोपी लगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्ने बैंकद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

 

  • न्युज

न्युज

नबिकेपछि सिमेन्ट सित्तैमा

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...

लिभरपुलको लगातार दोस्रो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...

जापानी कार कम्पनी निसानले चीनमा ९० करोड डलरको लगानी गर्ने

जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...

राजनीति कर्मचारी दरबन्दी र मर्यादाक्रमबारे राष्ट्रपतिलाई जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...

नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको सातौं बैठक

नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...