धनकुटा हिले बजारमा खुल्यो प्रुरुडेन्सियल इन्स्योरेन्सको नयाँ शाखा

प्रुरुडेन्सियल इन्स्योरेन्स कम्पनी लि. ले आफ्नो धनकुटाको हिले बजारमा नयाँ शाखा खोलेको छ । उक्त कम्पनीको यो ४३ औं शाखा हो । नयाँ शाखाको उद्घाटन यही असार १७ गते कम्पनीका सहायक महाप्रवन्धक उज्वल ढुङ्गानाले गरेका हुन् । प्रुरुडेन्सियल इन्स्योरेन्स कम्पनीले नेपाल भर रहेका(यो सहित) ४३ वटा शाखा कार्यालयहरुबाट मोटर बीमा, अग्नी बीमा, सामुन्द्रिक बीमा, स्वास्थ्य … Continue reading धनकुटा हिले बजारमा खुल्यो प्रुरुडेन्सियल इन्स्योरेन्सको नयाँ शाखा