आज ब्राजिल मेक्सिको तथा बेल्जिय जापान भिड्ने
रसियामा जारी विश्वकप फुटबल अन्तरगत आज पनि २ वटा प्री क्वार्टर फाइनलका खेल हुने छन् । आज पहिलो प्री क्वार्टर फाइनलमा पाँच पटकको विश्व विजेता ब्राजिलले मेक्सिकोकोसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली समय अनुसार राति पौने ८ बेजे सामारा एरिना रंगशालामा यी दुई बीचको खेल हुनेछ । ब्राजिलले जारी विश्वकपमा समूह चरणको पहिलो खेलमा स्वीटजरल्याण्डसँग बराबरी, … Continue reading आज ब्राजिल मेक्सिको तथा बेल्जिय जापान भिड्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed