सोमबार सुनको मूल्य घटेको छ । आइतबार तोलामा ५७ हजार ५०० मा कारोबार भएको छापावाल सुन आज ५७ हजार ३०० मा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन आइतबार ५७ हजार २०० मा कारोबार भएकोमा आज घटेर ५७ हजारमा कारोबार भइरहेको छ । यसैगरी आज चाँदी रु७६० मा कारोबार भइरहेको छ … Continue reading सुनको भाउ घट्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed