ग्लोबल आइएमई बैंकद्धारा कम्प्यूटर हस्तान्तरण

ग्लोबल आइएमई बैंक लि. ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत काभ्रेको रोसी गाउँपालिका – ९, मंगलटारस्थित मंगल जन विजय माध्यामिक विद्यालयमा ५ वटा नयाँ कम्प्युटर हस्तान्तरण गरेको छ ।विद्यालयको शैक्षिक विकासमा सहयोग पु¥याउने उद्देश्यले बैंकले उक्त कम्प्युटरहरु हस्तान्तरण गरेको जनाएको छ । कम्प्युटर हस्तान्तरण कार्यक्रमका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ, सांसद एंव पूर्व स्वास्थ्य … Continue reading ग्लोबल आइएमई बैंकद्धारा कम्प्यूटर हस्तान्तरण