सिद्धार्थ फाउन्डेसनद्वारा “रेस्ट”लाई आर्थिक सहयोग

सिद्धार्थ बैंकले प्रवद्र्धन गरेको सिद्धार्थ फाउन्डेसनले रुरल हेल्थ एन्ड एजुकेसन सर्भिस (रेस्ट) नामक गैरसरकारी संस्थाको सहकार्यमा पिछडिएका बालिकाको शिक्षाका लागि आर्थिक सहयोग प्रदान गरेको छ । ८४ हजार ८८५ रुपैयाँको उक्त सहयोग रकम बैंकका साहयक प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले रेस्टका निर्देशक कमला अधिकारीलाई हस्तान्तरण गरेका हुन् । सो रकम विभिन्न जिल्लाका पिछडिएका १६ जना … Continue reading सिद्धार्थ फाउन्डेसनद्वारा “रेस्ट”लाई आर्थिक सहयोग