बेल्जियम क्वाटरफाइनलमा प्रवेश, जापान पराजित
बेल्जियम विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बेल्जियमले जापानलाई ३–२ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । २–० गोलले पछि परेको अवस्थामा खेल उल्टाउँदै बेल्जियमले जित हात पारेको हो । जापानले खेलको अन्तिम केही सेकेन्ड बेल्जियमलाई रोक्न नसक्दा हार ब्यहोरेको हो । अतिरिक्त समयमा बेल्जियमले गोल गर्न सफल भयो । बेल्जियमका लागि नासेर … Continue reading बेल्जियम क्वाटरफाइनलमा प्रवेश, जापान पराजित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed