प्रकोप-पीडितलार्इ राहत नदिने सरकारी तयारी, घरबार गुमे पनि राहत नपाउने

सरकारले प्रकृतिक प्रकोपबाट भौतिक क्षति पुगेका परिवारलाई राहत नदिनेगरी कानुन बनाउने तयारी गरेको छ । ‘विपद् जोखिम न्यूनीकरण राष्ट्रिय नीति, २०७५’ को मस्यौदामा सरकारले राहत तथा क्षतिपूर्तिका नाममा हुने खर्च कटौतीको योजना बनाएको हो । बर्सेनी बाढी-पहिरो, डुबानलगायत प्राकृतिक प्रकोपबाट हुने आर्थिक क्षति विकराल बन्दै गएको निष्कर्षसहित सरकारी राहतको सट्टा आवास प्रयोजनका लागि बनाइएका भौतिक … Continue reading प्रकोप-पीडितलार्इ राहत नदिने सरकारी तयारी, घरबार गुमे पनि राहत नपाउने