एनएमबी बैंक र क्यान्सर अस्पतालबीच सम्झौता
एनएमबी बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुका लागि नेपालको आधुनिक क्यान्सर अस्पताल नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरसँग बिभिन्न सेवा तथा सुबिधाहरुमा छुट प्रदान गर्ने बिशेष सम्झौता गरेको छ । सम्झौतामा बैंकमा चिफ बिजनेश अफिसर सुदेश उपाध्याय र अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले हस्ताक्षर गरेका छन् । संझौता अनुसार एनएमबी भिजा डेबिट तथा एनएनबी क्रेडिट … Continue reading एनएमबी बैंक र क्यान्सर अस्पतालबीच सम्झौता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed