झापाको चारपानेमा एनआईसी एशिया बैंकको नयाँ शाखा

एनआईसी एशिया बैंकको बिर्तामोड नगरपालिका वडा नं २, चारपाने, झापामा स्थापित चारपाने शाखाको असार २० गते एक समारोहका बीच बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीबाट उद्घाटन भएको छ । बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुक भर २२५ शाखा कार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा … Continue reading झापाको चारपानेमा एनआईसी एशिया बैंकको नयाँ शाखा