देवः विकास बैंकको शाखा नेपालगञ्ज र कोहलपुरमा

देवः विकास बैंक लि.को नेपालगञ्ज उपमहानगरपालिकामा नयाँ शाखा विस्तार गरेको छ । पुष्पलाल चोकमा आयोजित एक समारोहकाबीच नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवल शम्शेर राणाज्यूले शाखा कार्यालयको उद्घाटन गरे । कार्यक्रममा नगर प्रमुख राणाले देशको पश्चिम क्षेत्रमा रहेका पर्यटकिय क्षेत्रहरुको प्रवेशद्वारका रुपमा विकसित नेपालगञ्ज नगरबाट अन्तर्राष्ट्रिय उडान समेत संचालन हुने तयारीमा रहेकोले पर्यटकिय क्षेत्रमा लगानी … Continue reading देवः विकास बैंकको शाखा नेपालगञ्ज र कोहलपुरमा