लक्ष्मी बैंकको बाराको जितपुरमा शाखा विस्तार

लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा बाराको जितपुरमा आफ्नो नयाँ शाखा संचालन गरेको छ । यो शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंङ्ग सेवा प्रदान गर्ने बैंकले जनाएको छ । साथै साना तथा लघु व्यवसायीहरु तथा विशेषगरी कृषि व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य बैंकले राखेको छ । बारा जिल्लामा यो … Continue reading लक्ष्मी बैंकको बाराको जितपुरमा शाखा विस्तार