खेलमा हारेको जापनिज समर्थकले आँखाभरि आँसु लिएर रङ्गशाला सफा गरे

  • admin July 5, 18 8:35 am
  • Comments
  • 168 Views

एसियाले एक मात्र टिम जापान रुसमा जारी विश्वकपको प्री-क्वाटरफाइनलमा पुगेको थियो । तर क्वटरफाइनलकम पुग्न सकेन । प्री क्वटरफाइनलबाटै घर फर्कनु पर्‍यो । एसियाको अन्तिम आशा जापानमा थियो तर दुर्भाग्य बेल्जियमसँग ३-२ गोलअन्तरले पराजित हुन पुगेको थियो ।खेलमा जापान हारे पनि मनले सबैको मन जितेर र्फकेको छ । जापान हरे पछि जापानका सर्मथकहरुले आँखाबाट आँसु झारे । एसियाको एउटा मात्रै बाँकी रहेको टिम जापान हार्दा एसिया नै स्तब्ध बनायो ।

जापान हारे पनि हारका बाबजुद जापानका सर्मथकहरुले आफू ‘पराजित’ नभएको पुष्टि गरे, । यसअघि झैँ उनीहरूले अन्तिम सिट्ठीपछि रोस्तोभ एरिना सफा गरे । उनीहरूको आँखामा आँसु थियो तर उनीहरूले यसअघि देखि नै गर्दै आएको आफ्नो जिम्मेवारीलाई भने पूरा गरे ।

 

  • न्युज

न्युज

नबिकेपछि सिमेन्ट सित्तैमा

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...

लिभरपुलको लगातार दोस्रो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...

जापानी कार कम्पनी निसानले चीनमा ९० करोड डलरको लगानी गर्ने

जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...

राजनीति कर्मचारी दरबन्दी र मर्यादाक्रमबारे राष्ट्रपतिलाई जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...

नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको सातौं बैठक

नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...