शुरु भयो युनाईटेड फाईनान्सको भिसा डेविट कार्ड र एटीएम सेवा

युनाईटेड फाईनान्स लिमिटेडले भिसा डेविट कार्ड र एटीएम सेवाको शुरुवात गरेको छ । फाइनान्सले नर्भिक ईन्टरनेशनल अस्पताल भित्र रहेको एटीएम लउञ्जमा अत्याधुनिक प्रविधि सहित(टच स्क्रिन एटीएम मेसिन)को उद्घाटन गरेको छ । उक्त मेसिनको उद्घाटन कम्पनीका संचालक विष्णुकुमार अग्रवालले मंगलबार गरेका हुन् । उक्त एटीएमबाट कुनै पनि बैंक तथा वित्तीय संस्थाले जारी गरेका भिसा डेबिट कार्ड … Continue reading शुरु भयो युनाईटेड फाईनान्सको भिसा डेविट कार्ड र एटीएम सेवा