विश्वकप लक्षित योजना मेरो टि.सि.एल. मेरो विश्वास सफल
अन्तर्राष्ट्रिय स्तरको तेस्रो ठूलो टि.भी.ब्राण्ड, टि.सि.एल.को “मेरो टि.सि.एल मेरो विश्वास” योजना सफल भएको बताइएको छ । फिफा विश्वकपलाई लक्षित गरी ल्याएको यस योजनामा ग्राहकहरुले, एल.इ.डि. टि.भी.को खरिदमा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको थियो । टि.सि.एल ब्रान्डका लागि विश्व प्रख्यात ब्राजिलियन फुटबलर नेमार जिआर ब्राण्ड एम्बेसेडर रहेका छन् । टि.सि.एल का एलइडि टि.भी.हरुमा ३ वर्षको वारेण्टी … Continue reading विश्वकप लक्षित योजना मेरो टि.सि.एल. मेरो विश्वास सफल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed