विधि मिचेर ६ वटा साना विमान खरिदको तयारी

नेपाल वायुसेवा निगमले सार्वजनिक खरिद ऐन– २०६३ लाई लत्याउँदै पुनः ६ वटा साना विमान खरिदको तयारी गरेको छ । नेपालका दुर्गम स्थानहरूमा उडान भर्नेगरी १९ सिट क्षमता भएको स्टोल (सर्ट टेक अफ ल्यान्डिङ) खरिद गर्न लागिएको नेपाल वायुसेवा निगमका एक उच्च अधिकारीले जानएका छन् । निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले विना प्रतिस्पर्धा लिजिङ कम्पनी तोकेर यस्तो … Continue reading विधि मिचेर ६ वटा साना विमान खरिदको तयारी