जनवरीदेखि बुद्ध एयरले नेपालगञ्ज–नयाँदिल्लीको उडान भर्ने
बुद्ध एयरले जनवरीदेखि नेपालगञ्ज–नयाँदिल्ली उडान गर्ने अनुमति पाएको छ । नागरिक उड्डयन प्राधिकरणले बुद्ध एयरको सो उडानको तालिका जनवरी १, २०१९ देखि लागु हुनेगरि स्वीकृत गरेको हो । यसअघि वुद्ध एयरले नेपालगञ्जबाट भारतको राजधानी नयाँदिल्लीका लागि दैनिक ३ उडान बिहान ६ः३०, दिउँसो १ र साँझ ५ः१० बजेका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पत्राचारसहित … Continue reading जनवरीदेखि बुद्ध एयरले नेपालगञ्ज–नयाँदिल्लीको उडान भर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed