हुण्डाई एक्सचेन्ज् आजदेखि सुरु हुँदै

  • admin August 2, 18 11:44 am
  • Comments
  • 16 Views

नेपालका लागि हुण्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले आजदेखि  हुण्डाई एक्सचेन्ज अफर देशैभर ल्याएको छ । साउन २० गतेसम्म बिहान १० बजेदेखि साँझ ६ बजेसम्म यो क्याम्प सञ्चालन हुने कम्पनीले जनाएको छ ।
यस एक्सचेन्ज अफरका साथै स्पट एक्सचेन्ज एण्ड भ्यालुएसन, इजी फाइनान्स एण्ड इन्स्योरेन्स र क्यास डिस्काउन्ट लगायतका सुविधा रहेका छन् ।

यस अन्तर्गत टेस्ट ड्राइभ गर्ने ४ जना विजेतालाई पुरस्कार प्रदान गरिने भएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. का सहायक महाप्रवन्धक बिक्री तथा बजार व्यवस्थापक रुपेश शर्मा भट्ट  भन्छन्, ग्राहकहरुलाई सधै उत्कृष्ट सुविधा प्रदान गर्न लक्ष्मी  हुण्डाई तल्लीन रहेको छ ।”
 

 

  • न्युज

न्युज

नबिकेपछि सिमेन्ट सित्तैमा

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...

लिभरपुलको लगातार दोस्रो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...

जापानी कार कम्पनी निसानले चीनमा ९० करोड डलरको लगानी गर्ने

जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...

राजनीति कर्मचारी दरबन्दी र मर्यादाक्रमबारे राष्ट्रपतिलाई जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...

नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको सातौं बैठक

नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...