८ वर्षपछि एउटै फिल्ममा अभिषेक – ऐश्वर्या

  • admin August 7, 18 10:21 am
  • Comments
  • 36 Views

आठ वर्ष अगाडि अभिषेक बच्चन र ऐश्वर्या रायले अभिनय गरेको फिल्म ‘रावण’ फ्लप भए पछी यी दुइलाई फिल्ममा सँगै देखिएको थिएन । श्रीमान-श्रीमतीलाई एउटै फिल्ममा हिरो-हिरोइन बनाउदा फिल्मप्रति दर्शकहरुको क्रेज घट्ने भन्दै बलिउडका निर्माता निर्देशकहरु हिच्किचाउने गर्छन् । तर, अब चाँडै फिल्म ‘गुलाब जामुन’ मा यी रियल लाइफ जोडी पर्दामा सँगै देखिने भएका छन् । यति बेला ऐश्वर्याको फिल्म ‘फन्ने खाँ’ प्रदर्शनको तयारीमा छ भने अभिषेकको फिल्म ‘मनमर्जिया’ पनि निर्माणको अन्तिम चरणमा छ । त्यसपछि दुवैजना ‘गुलाब जामुन’ मा ब्यस्त हुनेछन्

  • न्युज

न्युज

नबिकेपछि सिमेन्ट सित्तैमा

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...

लिभरपुलको लगातार दोस्रो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...

जापानी कार कम्पनी निसानले चीनमा ९० करोड डलरको लगानी गर्ने

जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...

राजनीति कर्मचारी दरबन्दी र मर्यादाक्रमबारे राष्ट्रपतिलाई जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...

नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको सातौं बैठक

नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...