पशुपतिमा बन्यो ४०० बेडको धर्मशाला, उद्घाटनको लागि मोदी नेपाल आउदै

  • admin August 15, 18 10:21 am
  • Comments
  • 64 Views

पशुपतिनाथ मन्दिर परिसरमा तयार भएको ४०० बेडको धर्मशाला उद्घाटन गर्न भारतीय समकक्षी नरेन्द्र मोदीलाई आमन्त्रण गरेका छन् । नेपालका प्रधानमन्त्री ओली र मोदीले संयुक्त रुपमा उक्त धर्मशालाको उद्घाटन गर्ने भएका हुन् ।

भारतीय प्रधानमन्त्री मोदी भदौ १४(१५ मा हुने बिमस्टेक सम्मेलनमा सहभागी हुन नेपाल आउनेछन् । हाम्रो प्रधानमन्त्री नेपाल आउँदा पशुपति धर्मशाला उद्घाट्न गर्ने कार्यक्रम छ’ नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले भने ।

भारतीय सहयोगमा बनेको धर्मशालामा ८२ वटा कोठा छन्, जसमा कुल ४०० बेड छन् । धर्मशाला उद्घाटन गर्नुअघि नै सञ्चालन मोडालिटी बनाउने पशुपति विकास कोषको योजना छ । शुल्क निर्धारण हुन बाँकी रहेको भन्दै भन्दै सदस्य सचिव ढकालले भने, ‘धर्मशालामा खानाको पनि व्यवस्था हुन्छ । यसले तीर्थयात्रीहरुलाई बस्न सहज हुनेछ ।’

  • न्युज

न्युज

सार्वजनिक सवारी साधनले पालना गरेनन् फोहोर नफाल्ने नियम

छोटो तथा लामो दूरीमा चल्ले बसबाट यात्रा गर्ने क्रममा झ्यालबाट सडकमा पानीका बोतल, चाउचाउ, बिस्कुटका खोल...

नबिकेपछि सिमेन्ट सित्तैमा

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...

लिभरपुलको लगातार दोस्रो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...

जापानी कार कम्पनी निसानले चीनमा ९० करोड डलरको लगानी गर्ने

जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...

राजनीति कर्मचारी दरबन्दी र मर्यादाक्रमबारे राष्ट्रपतिलाई जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...