सेयर ब्रोकर आन्दोलीत

मंसिरको अन्तिम साता आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरले तीन वटा कम्पनीलाई १५ दिनभित्र भ्याट तिर्न पत्र पठाएपछि फेरि बजारमा अन्योल छाएको छ । अघिल्लो साता फेरि भ्याटको भूतले सेयर बजारमा निरासा ल्याएको छ । सेयर बजार लगातार घटेर १५०८ को हारारहारीमा आइसकेको छ । तर, सुन्धारा सेक्युरिटिज, सेवा सेक्युरिटिज र इन्भेस्टमेन्ट म्यानेजमेन्ट ब्रोकर कम्पनीलाई आन्तरिक राजस्व … Continue reading सेयर ब्रोकर आन्दोलीत