बैकमा पैसा सकीयो,

मेगा बैंकले ६० दिने अवधिको लागि मुद्दति निक्षेपमा १० प्रतिशत व्याजदर तोकेको छ। माछापुच्छ्रेले पनि ९० दिने अवधिको निक्षेपका लागि त्यति नै व्याजदर दिनेगरी व्यक्तिगत मुद्दति योजना ल्याएको छ। सेन्चुरी कमर्सियल बैंकले अझ माथि पुगेर ११ प्रतिशत व्याजदर दिनेगरी एक वर्षे योजना ल्याएको छ। नेपाल इन्भेष्टमेन्ट बैंकले चाहेअनुसारको रकम राख्न मिल्नेगरी १० प्रतिशत व्याजदरको वार्षिक … Continue reading बैकमा पैसा सकीयो,