१५ अर्ब लगानीमा सिमेन्ट उद्योग खोल्दै

चिनियाँ कम्पनी हुवाजिनले नेपालमा सिमेन्ट उद्योगमा लगानी गर्ने भएको छ। यसअघि नै ६० करोड रुपैयाँमा चुनढु्रगा खानी किनेको कम्पनीले १५ अर्ब लगानीमा सिमेन्ट उद्योग स्थापना गर्ने भएको छ। सतप्रतिशत चिनियाँ लगानीमा खुल्ने उक्त उद्योग हवाजिन सिमेन्ट नारायणीको नामबाट लगानीबोर्डसँग प्रारम्भिक परियोजना सम्झौंता गरेको छ। सम्झौतामा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) महाप्रसाद अधिकारी र हुवाजिनका … Continue reading १५ अर्ब लगानीमा सिमेन्ट उद्योग खोल्दै