अमेरिकी तेलको मूल्य साढे दुई वर्षकै उच्च

अमेरिकी तेलको मूल्यमा वृद्धि भई साढे दुई वर्षकै उच्च कायम भएको छ । लिबियामा भएको पाइपलाइनको विस्फोटपछि देशको तेल आपूर्तिमा ठूलो परिमाणमा अवरोध आएपछि मूल्य उकालो लागेको हो ।ब्रेन्ट कच्चा तेलको मूल्य पनि प्रतिब्यारेलमा १.८१ डलर अर्थात २.८ प्रतिशतको वृद्धि भई ६७.०६ डलर कायम भएको छ । यो मूल्य २०१५ को मेदेखिकै उच्च हो । … Continue reading अमेरिकी तेलको मूल्य साढे दुई वर्षकै उच्च