लुम्बिनीको १२.८२ प्रतिशत बोनस पारित
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले १२.८२ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । शुक्रबार सम्पन्न १३औं वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेपछि कम्पनीले ७.८ बराबर १ सेयरका दरले १० करोड रुपैयाँबराबरको बोनस सेयर बितरण गर्ने भएको छ । आर्थिक वर्ष ०७३-७४ मा कम्पनीको चुक्ता पुँजी ३९ करोड रहेको थियो । खुद मुनाफा करिब १७ करोड … Continue reading लुम्बिनीको १२.८२ प्रतिशत बोनस पारित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed