सिभिल बैंकको मुद्दती खातामा १२.२२ प्रतिशत ब्याज प्रदान गर्ने

नववर्ष २०१८ को सौगात स्वरूप सिभिल बैंकले आफ्ना ग्राहकहरूलाई उच्च प्रतिफलदिने क्रममा २२२ दिने मुद्दती खातामा १२.२२ प्रतिशत ब्याज प्रदान गर्ने भएको छ । बैंकले यस अघि देखिनै शून्य मौज्दातको नेपाली बचत खातामा सर्वाधिक ८.५० प्रतिशत वार्षिक व्याजदर प्रदान गर्दै आएको जनाएको छ । यस नयाँ योजनाले ग्राहकहरू लाभान्वित हुनुका साथै अन्य बैंकहरूको तुलनामा उच्च … Continue reading सिभिल बैंकको मुद्दती खातामा १२.२२ प्रतिशत ब्याज प्रदान गर्ने