निरन्तर घट्दो क्रममा रहेको सेयर बजार सोमबार उच्च अंकले बढेको छ । सोमबार कारोबार सुरु भएदेखि बन्द हुँदासम्म निरन्तर बढेको धितोपत्र बजार सूचक ४४ अंकले बढेको हो । पछिल्लो समयमा निरन्तर घटेर १४ सयभन्दा तल आएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक सोमबार पुनः १४ सयभन्दा माथि चढेको हो । सोमबार नेप्से परिसूचक उच्च अंकले बढेको भए … Continue reading सेयर बजारमा ४४ अंकको सुधार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed