पाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंकहरूले निक्षेप संकलनको तुलनामा बढी कर्जा प्रवाह गर्दा वित्तीय क्षेत्रमा तरलता संकट देखिएको बताएका छन् । उनले निक्षेपभन्दा बढी कर्जा प्रवाह नगर्न बैंकहरूलाई चेतावनीसमेत दिए । ग्लोबल आईएमई बैंकको कमलादीस्थित नयाँ कर्पोरेट उद्घाटनपछि आयोजित समारोहमा गभर्नर नेपाल निकै कडा रूपमा प्रस्तुत भए । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत … Continue reading बैंकहरूप्रति गभर्नर आक्रामक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed