सिर्जना फाइनान्स राष्ट्रियस्तरमा जाँदै

सिर्जना फाइनान्सको सत्रौं वार्षिक साधारणसभाले राष्ट्रियस्तरको फाइनान्स बन्ने प्रस्ताव पारित गरेको छ । विराटनगरस्थित उद्योग संगठन मोरङको सभाहलमा शनिबार सम्पन्न भएको साधारणसभाले निक्षेप, कर्जा र मुनाफाको हिसाबले नेपाल राष्ट्र बैकबाट स्वीकृत फाइनान्स कम्पनीहरुमध्ये सिर्जना फाइनान्स लिमिटेड उत्कृष्ट रहेको उदघोष गरेको छ । फाइनान्सका सञ्चालक समिति अध्यक्ष सुयस प्याकुरेलको अध्यक्षतामा सुरु भएको सो सभामा सञ्चालक सुवास … Continue reading सिर्जना फाइनान्स राष्ट्रियस्तरमा जाँदै