सामसङको कीर्तिमानी नाफा

एजेन्सी गत वर्षको अन्तिम त्रैमासिक अवधिमा नाफा कीर्तिमानी हुने अपेक्षा सामसङले गरेको छ । तर, यो नाफा विश्लेषकहरूको अपेक्षाभन्दा कम हुने भएको छ । मेमोरी चिप्समा विश्वकै ठूलो कम्पनीले सञ्चालन आम्दानी १५.१ ट्रिलियन वन अर्थात् १४.१ अर्ब डलर हुने प्रक्षेपण गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ६४ प्रतिशत बढी हो । तर चिपको मूल्यले … Continue reading सामसङको कीर्तिमानी नाफा