युरोजोनको आर्थिक मनोबल १८ वर्षकै उच्च

एजेन्सी गत डिसेम्बरमा युरोजोनको आर्थिक मनोबल २००० को अक्टुबरदेखिकै उच्च कायम भएको छ । डिसेम्बरमा आर्थिक मनोबलको अवस्था देखाउने सूचक युरोपेली आयोगको ईएसआई युरोजोनमा १.४ अंकले वृद्धि भई ११६.० कायम भएको छ । यो ईयूमा पनि १.६ अंकले वृद्धि भई ११५.९ कायम भएको छ । यो युरो क्षेत्रमा अक्टुबरदेखि र ईयूमा २००० को अगस्टदेखिकै उच्च … Continue reading युरोजोनको आर्थिक मनोबल १८ वर्षकै उच्च