नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाइ विन्टर डिलाइट स्किम’ ल्याएको छ । यस योजनामार्फत ग्राहकहरूले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुटको साथमा ६ लाख ९६ हजार रुपैयाँसम्मको सेवासुविधा प्राप्त गर्ने अवसर पाउनेछन् । यस योजना अन्तर्गत हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुट, निःशुल्क १ वर्ष सम्मको बिमा, एक लाखसम्मको एक्सचेन्ज … Continue reading हुन्डाईको विन्टर डिलाइट अफर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed