कर्पोरेट

नबिकेपछि सिमेन्ट सित्तैमा

2 months ago

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही सुन्ने गरिन्छ । यस्तै घटना दोहोरिएको छ नेपाली सिमेन्ट बजारमा...

नेपालमा आयो चिनियाँ एनजीओ

3 months ago

नेपालको सामाजिक विकासमा चिनीयाँ सरकारले विभिन्न परियोजनामार्फत सहयोग उपलब्ध गराउने भएको छ । मुलुकको सामुदायिक विकास, जीविकोपार्जन, विपद् व्यवस्थापन, सीपमूलक तालीम, शिक्षा र स्वास्थ्य सेवामा परियोजना...

नबिल बैंकद्वारा बृक्षारोपण तथा सरसफाई कार्यक्रम सञ्चालन

3 months ago

नबिल बैंकले ३४ औं वार्षिक उत्सवको अवसर पारेर विभिन्न सामाजिक कृयाकलापहरु आयोजना गरी मनाएको छ । यसै क्रममा बैंकले वातावरण संरक्षण गरी हरियाली कायमगर्ने कार्यमा सहयोग...

पञ्चकन्या ग्रूपद्वारा सबडिलर अन्तरक्रिया कार्यक्रम

3 months ago

पञ्चकन्या ग्रूपले हालै प्लाष्टिक डिभिजनअन्तर्गत सब–डिलरको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । जापानको प्रसिद्ध कम्पनी सेकिसुइको सहकार्यमा बबरमहलमा आयोजित कार्यक्रममा एचडीपीई, सीपीभीसी, पीपीआर, पीभीसी...

पेट्रोलियम पदार्थ र सिमेन्टमा अत्यधिक ठगी

3 months ago

रासस विस २०७५ असार ३ गते धादिङस्थित नृपेश्वर आयल स्टोर प्रालिले मापदण्डभन्दा घटी पेट्रोलियम पदार्थ उपभोक्तालाई विक्री गरेर उपभोक्तालाई ठग्यो । विस २०७५ जेठ २० मा...

  • न्युज

न्युज

नबिकेपछि सिमेन्ट सित्तैमा

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...

लिभरपुलको लगातार दोस्रो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...

जापानी कार कम्पनी निसानले चीनमा ९० करोड डलरको लगानी गर्ने

जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...

राजनीति कर्मचारी दरबन्दी र मर्यादाक्रमबारे राष्ट्रपतिलाई जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...

नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको सातौं बैठक

नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...