खेलकुद

मेस्सीले अर्जेन्टिनाबाट नखेल्ने

15 hours ago

स्पेनिस क्लव बार्सिलोनाबाट व्यवसायिक फुटबल खेलिरहेका अर्जेन्टाइन स्टार लियोनल मेस्सीले आफ्नो देशबाट नखेल्ने भएका छन् । विश्वकपमा आफ्नो टिमले भोगेको अप्रत्यासित हारबाट विचलित भएका मेस्सीले कम्तीमा...

सीपीएलमा पनि चम्किए सन्दीप, उत्कृष्ट बलिङ

2 days ago

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा उत्कृष्ट बलिङ गर्दै २ विकेट लिएका छन् । सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबाट तेस्रो खेल खेलेका...

चितवनको सौराहामा एन्फाको विशेष साधारणसभा

3 days ago

अखिल नेपाल फुटबल सङघ एन्फाको विशेष साधारणसभा बुधबार बिहानदेखि चितवनको सौराहामा शुरु भएको छ । विशेष साधारणसभा विधान संशोधनमा केन्द्रित हुनेछ । राष्ट्रिय खेलकूद परिषद् राखेपले...

आज नेपाल र बङ्गलादेशसँग भिड्दै

5 days ago

भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फुटबल अन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेलमा बङ्गलादेशको सामना गर्दैछ । खेल साँझ पौन ७ बजे थिम्पुमा हुनेछ ।...

सीपीएलमा प्याट्रियट्सको पहिलो जीत

6 days ago

क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा सन्दीप लामिछानेको टीम सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले पहिलो जीत दर्ता गरेको छ । नेपाली समयअनुसार आज बिहान भएको खेलमा प्याट्रियट्सले...

नेपाली यु–२३ फुटबल टिमले आज दोस्रो अभ्यास खेल खेल्दै

1 week ago

१८औं एसियाली खेलकुद प्रतियोगिताको तयारीमा रहेको नेपाली यु–२३ टिमले आज थाइल्यान्डको यु–२३ फुटबल टिमसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले यो दोस्रो अभ्यास खेल खेल्न लागेको हो ।...

आज एसिया कप छनोटका लागि प्रारम्भिक टिम घोषणा

1 week ago

एसिया कप छनोट प्रतियोगिताको लागि प्रारम्भिक नेपाली क्रिकेट टिमको घोषणा भएको छ । छनोट समितिले आज १९ सदस्यीय नेपाली क्रिकेट टिमको घोषणा गरेको हो । एसिया...

यु–१५ साफ च्याम्पियनसिप महिला फूटबल आजदेखि शुरु

1 week ago

आजदेखि शुरु हुने १५ वर्षमुनिको (यु–१५) साफ च्याम्पियनसिप महिला फूटबल प्रतियोगिताको उद्घाटन खेलमा भारत र श्रीलङ्का भिड्दैछन् । थिम्पुको चाङ्ली मिथाङ रङ्गशालामा स्थानीय समयानुसार दिउँसो ४...

पहिलो एकदिवसीय क्रिकेट ऐतिहासिक भयो : कप्तान पारस

2 weeks ago

नेदरल्यान्ड्ससँग एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेलेको नेपाली क्रिकेट टिम स्वदेश फर्किएको छ । टिम नेपाल अहिले बिहान काठमाडौं आइपुगेको हो । नेदरल्यान्ड्ससँग ऐतिहासिक २ खेलको...

उत्साहसहित फर्किदै नेपाली क्रिकेट टिम

2 weeks ago

पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा सफलता हासिल गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार बिहान नेपाल आउँदैछ । नेपाली टिम सोमबार बिहान ८ः५० बजे जेट एयरवेजमार्फत त्रिभुवन...

  • न्युज

न्युज

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ९ अर्ब बजेट

नागरिक उड्डयन प्राधिकरण(क्यान)ले यो वर्षका लागि ४५ अर्ब १७ करोडको बजेट स्वीकृत गरेको छ। देशभरका विमानस्थल...

तीन-चार वर्षभित्रमा गरिबी अन्त्य गर्ने अभियानमा सरकार : अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा युवराज खतिवडाले तीन-चार वर्षभित्रमा निरपेक्ष गरिबी अन्त्य गर्ने अभियान सञ्चालन गर्ने बताएका छन् । ...

मेस्सीले अर्जेन्टिनाबाट नखेल्ने

स्पेनिस क्लव बार्सिलोनाबाट व्यवसायिक फुटबल खेलिरहेका अर्जेन्टाइन स्टार लियोनल मेस्सीले आफ्नो देशबाट नखेल्ने भएका छन् ।...

आजबाट टाटा मोटर्स कार मेला सिजन–६ सुरु

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले बार्षिक रुपमा आयोजना गर्दै आइरहेको टाटा मोटर्स...

म्याग्दी र मुस्ताङका दुई जलविधुत् आयोजना बन्द

बाढीले बाँधमा क्षति पुर्याएपछि म्याग्दी र मुस्ताङका दुई जलविधुत् आयोजना बन्द भएका छन् । बाढीले असर...