अर्थ/वाणिज्य

निर्माण व्यवसायीको रकम भुक्तानी गर्न पहल गरिने

1 week ago

  निर्माण व्यवसायीको रकम भुक्तानी गर्न पहल गर्ने अर्थमन्त्री डा युवराज खतिवडाले बताएका छन् । अर्थमन्त्री खतिवडाले नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा सम्बन्धित मन्त्रालय तथा...

सातौं प्रोपर्टी मेला हुँदै

1 week ago

  नेपाल जग्गा तथा आवास विकास संघको प्रस्तुतिमा सातौं प्रोपर्टी मेला हुँदै छ । सेफ एण्ड अफोडेबल हाउजिङ नाराका साथ आयोजना हुन लागेको यस मेलामा विद्युतीय...

सिभिल बैंकद्वारा कम्प्युटर हस्तान्तरण

1 week ago

सिभिल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत श्री शिशु विद्याश्रम माध्यामिक विद्यालय, राईनास, लमजुङलाई ९ थान कम्प्युटर हस्तान्तरण गरेको छ । उक्त कम्प्युटरहरु सिभिल बैंकको...

महालक्ष्मी विकास बैंकद्धारा शैक्षीक सामाग्री वितरण

1 week ago

महालक्ष्मी बिकास बैंकले विद्यार्थीहरुलाई शैक्षिक तथा फर्निचर सामागी्र वितरण गरेको छ । बैंकको सातदोबाटो शाखाले ललितपुर जिल्लास्थित फ्रेश नेपालका दुःखी, पिछडिएका, आर्थिक स्थिति कमजोर भएका विद्यार्थीहरुलाई...

विद्युत विकासको भवन १० वर्ष बित्दासम्म बनेन

1 week ago

ऊर्जा मन्त्रालयले अहिले १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ । यसै मन्त्रालय अन्तर्गतको विद्युत विकास विभागले भने १० वर्षअघि सुरु गरेको...

सरकारको शैलीप्रति व्यवसायीको आपत्ति

2 weeks ago

    गृह मन्त्रीले निर्माणको कामप्रति असन्तुष्ट जनाउँदै कारबाहीको संकेत गरेका बेला व्यवसायीले भने सरकारले भुक्तानी ढिला गर्दा समस्या परेको बताएका छन् । नेपाल लोकतान्त्रिक निर्माण...

व्यापार घाटा कम गर्न मकै भटमास खान प्रधानमन्त्रीको आग्रह

2 weeks ago

नेपालीहरुको अनावश्यक बानीका कारण जङ्क फुड र नक्कली पेयको पैठारी बढेर खर्बौ रुपैयाँ बिदेसिएको बताउदै स्वदेशी उत्पादनमा जोड दिन आग्रह गरेका छन् ।‘लिची र आँपको बोक्रा...

लुुुुम्बिनीमा वातावरण मैत्री सवारी सञ्चालन हुने

2 weeks ago

  बढ्दो प्रदूषणबाट जोगिनका लागि लुुुुम्बिनीमा अब विद्युुुुतीय सवारी सञ्चालन हुुुुने भएको छ । भारतमा पहिलो पटक उत्पादन भएका विद्युुुुतीय सवारीसाधन लुुुुम्बिनी क्षेत्रमा गुुुुड्ने भएका हुुुुन्...

ग्लोबल आइएमई बैंक र ग्राण्डी ईन्टरनेशनल हस्पिटलबीच सेवा छुट सम्बन्धी सम्झौता

2 weeks ago

ग्लोबल आईएमई बैंकको डेबिट÷क्रेडिट कार्डबाट ग्राण्डी ईन्टरनेशनल हस्पिटलमाउपचार गराउँदा ग्राहकले विशेष छुट पाउँने भएका छन् । ग्लोबल आइएमई बैंक लि. र ग्राण्डी ईन्टरनेशनल हस्पिटल बीच अस्पतालले...

एशियन लाईफ र महालक्ष्मी विकास बैंकबीच सम्झौता

2 weeks ago

एशियन लाईफ ईन्स्योरेन्स र महालक्ष्मी विकास बैंकबीच बैंकासुरेन्स सम्झौता गरिएको छ । सम्झौतामा एशियन संझौतापत्रमा एशियन लाईफ ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ र महालक्ष्मी...

  • न्युज

न्युज

सुन मूल्य तोलामा ३०० रुपैयाँले घट्यो

बिहिबार सुनको मूल्य प्रतितोला ५७ हजार ७०० रुपैयाँ कायम भएको छ । बुधबारको तुलनामा सुन तोलामा...

आज प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीबीच भेटबार्ता

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीले आज बिहीबार समकक्षी चिनियाँ प्रधानमन्त्री लि खछ्याङसँग भेटवार्ता गर्ने भएका...

आज प्रदेश नं ५ मा बजेटमाथिको सैद्धान्तिक छलफल सकियो

प्रदेश नं. ५ मा आव २०७५÷०७६ का लागि राजश्व र व्ययको अनुमान बजेटमाथिको सैद्धान्तिक छलफल आज...

हिजोदेखि जनरल ईन्स्योरेन्सद्धारा कारोबार सुरु

नेपाली बीमा बजारमा नयाँ ईन्स्योरेन्स कम्पनी जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आफ्नो कारोबार सुरु गरेको जनाएको...

काठमाडौंको न्यूरोडमा ओम डेभलपमेन्ट बैंकको शाखा विस्तार

काठमाडौंको न्यूरोडमा ओम डेभलपमेन्ट बैंकको शाखा विस्तारमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज...