विकाश/निर्माण

सरकारको शैलीप्रति व्यवसायीको आपत्ति

2 weeks ago

    गृह मन्त्रीले निर्माणको कामप्रति असन्तुष्ट जनाउँदै कारबाहीको संकेत गरेका बेला व्यवसायीले भने सरकारले भुक्तानी ढिला गर्दा समस्या परेको बताएका छन् । नेपाल लोकतान्त्रिक निर्माण...

व्यापार घाटा कम गर्न मकै भटमास खान प्रधानमन्त्रीको आग्रह

2 weeks ago

नेपालीहरुको अनावश्यक बानीका कारण जङ्क फुड र नक्कली पेयको पैठारी बढेर खर्बौ रुपैयाँ बिदेसिएको बताउदै स्वदेशी उत्पादनमा जोड दिन आग्रह गरेका छन् ।‘लिची र आँपको बोक्रा...

लुुुुम्बिनीमा वातावरण मैत्री सवारी सञ्चालन हुने

2 weeks ago

  बढ्दो प्रदूषणबाट जोगिनका लागि लुुुुम्बिनीमा अब विद्युुुुतीय सवारी सञ्चालन हुुुुने भएको छ । भारतमा पहिलो पटक उत्पादन भएका विद्युुुुतीय सवारीसाधन लुुुुम्बिनी क्षेत्रमा गुुुुड्ने भएका हुुुुन्...

नारायणगढ–मुग्लिन सडकखण्ड पहिरो रोक्ने काम तीव्र गतिमा

2 weeks ago

नारायणगढ–मुग्लिन सडकको विस्तारका क्रममा कालोपत्रेको पहिलो तह सकिएसँगै पहिरो रोक्ने कार्यलाई तीव्रता दिइएको छ । सडक राम्रो बन्दै गर्दा भित्तातर्फबाट पहिरो खस्ने जोखिम जारी नै रहेकाले...

नारायणगढ–मुग्लिन सडक सञ्चालनले पर्यटन व्यवसायीमा उत्साह

2 weeks ago

नारायणगढ–मुग्लिन सडकको पहिलो तहको कालोपत्रे सकिएर दिनको समयमा रोकिएको आवागमन सञ्चालन भएकाले पर्यटन व्यवसायी उत्साहित भएका छन् । दिनको समयमा छ घण्टा सडक बन्द हुने र...

गोरखामा पनि व्यबसायिक रुपमा प्यारा ग्लाइडिङ सञ्चालन हुने

2 weeks ago

गोरखा सदरमुकाममा तीन महिनाभित्र व्यबसायिक प्यारा ग्लाइडिङ सञ्चालन हुने भएको छ । रोट्रयाक्ट क्लव अफ गोरखाले गोरखा नगरपालिकासँग साझेदारी गरी व्यबसायिक प्याराग्लाइडिङ सञ्चालनमा ल्याउने भएको हो...

सहरी विकासमा साढे ३३ अर्ब बजेट विनियोजन

3 weeks ago

  सरकारले आगामी आर्थिक वर्ष ०७५र७६ का लागि भवन र सहरी विकासतर्फ ३३ अर्ब ३७ करोड ८९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले जनता आवास,...

फर्निचरमा प्राचीन स्वरुप जोगाउदै राणा

3 weeks ago

राणा परिवारका सदस्य । स्वभावैले सुख, सयल र सुन्दरताको सौखिन । हामी मध्ये धेरैले राणाका अनौठा सौखबारे सुनेकै छौ होला । विशेषतः महिला, मदिरा र मस्तीका...

गोरखाका काम नगर्ने ठेकेदारको नाम गृहमा पठाइयो

3 weeks ago

जिल्ला प्रशासन कार्यालयले जिल्लाभित्र विकास निर्माणको कामको जिम्मा लिएर पूरा नगर्ने निर्माण कम्पनी तथा व्यवसायीको नाम गृह मन्त्रालयमा पठाएको छ । केही दिन अघि गृहमन्त्री रामबहादुर...

काठमाडौंका ४ रुटमा केबलकार, बौद्ध–कालिमाटी खण्डमा तत्कालै

4 weeks ago

सरकारले काठमाडौं उपत्यकामा यात्रु सेवाका लागि केबलकार सञ्चालनका लागि गृहकार्य थालेको छ । निजी क्षेत्रलाई जिम्मा दिने गरी सरकारले केबलकार सञ्चालनको तयारी थालेको भौतिक पूर्वाधार तथा...

  • न्युज

न्युज

सुन मूल्य तोलामा ३०० रुपैयाँले घट्यो

बिहिबार सुनको मूल्य प्रतितोला ५७ हजार ७०० रुपैयाँ कायम भएको छ । बुधबारको तुलनामा सुन तोलामा...

आज प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीबीच भेटबार्ता

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीले आज बिहीबार समकक्षी चिनियाँ प्रधानमन्त्री लि खछ्याङसँग भेटवार्ता गर्ने भएका...

आज प्रदेश नं ५ मा बजेटमाथिको सैद्धान्तिक छलफल सकियो

प्रदेश नं. ५ मा आव २०७५÷०७६ का लागि राजश्व र व्ययको अनुमान बजेटमाथिको सैद्धान्तिक छलफल आज...

हिजोदेखि जनरल ईन्स्योरेन्सद्धारा कारोबार सुरु

नेपाली बीमा बजारमा नयाँ ईन्स्योरेन्स कम्पनी जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आफ्नो कारोबार सुरु गरेको जनाएको...

काठमाडौंको न्यूरोडमा ओम डेभलपमेन्ट बैंकको शाखा विस्तार

काठमाडौंको न्यूरोडमा ओम डेभलपमेन्ट बैंकको शाखा विस्तारमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज...