विकाश/निर्माण

केरुङ–काठमाडौं रेलमार्गको स्थलगत अध्ययन

8 months ago

काठमाडौं – नेपाल भ्रमणमा रहेको चिनियाँ रेल नेटवर्कका उच्च अधिकारीसहितको टोलीले मंगलबार केरुङ–काठमाडौं रेलमार्गको स्थलगत अध्ययन गरेको छ । नेपाली अधिकारीसहितको संयुक्त टोलीले धादिङको गल्छी हँुदै...

बृहत् ग्रुपको एक दशक पूरा, सहरी पूर्वाधार र सिनियर सिटिजन होम विकास गर्नेमा लगानी

8 months ago

काठमाडौं: रियल इस्टेट क्षेत्रको प्रतिष्ठित व्यावसायिक समूह बृहत ग्रुपले स्थापनाको एक दशक पूरा गरेको छ । ११ औं वर्षमा प्रवेशका अवसरमा कम्पनीले असोज २२ र २३ गते...

पाइपमार्फत हरेक घरको भान्छामा ग्यास पुग्ने

8 months ago

 नेपालमा संचालनमा रहेको एनएल ग्यासको मेजोरिटी शेयर किनेर जापानको साइसान कम्पनीले पाइपमार्फत ग्यास पुर्याउने योजना बनाएको हो।साइसानने बारामा रहेको एनएल ग्यासको ५१ प्रतिशत शेयर किनेको छ।शुक्रबार...

प्राधिकरणद्वारा २८ बुँदे घोषणापत्र जारी

8 months ago

भूकम्पपछिको पुनःनिर्माणलाई तीव्रता दिन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले २८ बुँदे घोषणापत्र जारी गरेको छ । भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका स्थानीय तहका पदाधिकारीसँगको अन्तरक्रियापछि प्राधिकरणले २८ बुँदे घोषणापत्र...

उपत्यकाकाे सवारी सञ्चालनमा नयाँ नियम: लेन अलग–अलग

8 months ago

१६ कात्तिक, काठमाडौं । काठमा डौँ उपत्यकामा अबदेखि जथाभावी रुपमा सवारी चलाउन नपाइने भएको छ । उपत्यकामा हुने सडक दुर्घटना कम गर्न तीव्रगतिमा गुड्ने सवारीसाधन सडकको...

मारुती ओपिसी सिमेन्टले पायो ‘आइएसओ ९००१, २०१५ सर्टिफकेट’

8 months ago

मारुती सिमेन्टले क्लिंकर ओपिसी सिमेन्टको उत्पादन तथा बिक्री वितरणका लागि ‘एनएस÷आइएसओ ९००१ः २०१५ सर्टििफकेट’ पाएको छ । क्लिंकर ओपिसी सिमेन्ट क्षेत्रमा यो सम्मान पाउनेमा आफू पहिलो...

निर्माण व्यवसायी महासंघको अध्यक्षमा विष्णुभाइ श्रेष्ठ, महासंघको वरिष्ठ उपाध्यक्षमा राना

8 months ago

नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा वर्तमान वरिष्ठ उपाध्यक्ष विष्णुभाइ श्रेष्ठलाई पदस्थापन गरिएको छ । महासंघको सोमबार बसेको कार्य समितिको बैठकले श्रेष्ठलाई अध्यक्षमा पदस्थापन गरेको हो ।...

भारतलार्इ हराउँदै नेपाल बन्यो यू-१८ साफ च्याम्पियन

9 months ago

११ असोज, काठमाडौं । भारतलाई २–० ले हराउँदै नेपालले १८ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधी जितेको छ । भुटानको थिम्पुमा भएको यो खेलको हिरो बने दिनेश हेन्जन...

‘मधेसमा एमालेले ‘मिस’ गर्‍यो, कांग्रेसका दिन सकिए’

9 months ago

९ असोज, काठमाडौं । मधेसमा आफ्नो पार्टीलाई आश्चर्यजनक जित दिलाएर फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव काठमाडौं आइपुगेका छन् । सोमबार बिहान अनलाइनखबरसँग कुराकानी गर्ने क्रममा यादव...

  • न्युज

न्युज

सुन मूल्य तोलामा ३०० रुपैयाँले घट्यो

बिहिबार सुनको मूल्य प्रतितोला ५७ हजार ७०० रुपैयाँ कायम भएको छ । बुधबारको तुलनामा सुन तोलामा...

आज प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीबीच भेटबार्ता

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीले आज बिहीबार समकक्षी चिनियाँ प्रधानमन्त्री लि खछ्याङसँग भेटवार्ता गर्ने भएका...

आज प्रदेश नं ५ मा बजेटमाथिको सैद्धान्तिक छलफल सकियो

प्रदेश नं. ५ मा आव २०७५÷०७६ का लागि राजश्व र व्ययको अनुमान बजेटमाथिको सैद्धान्तिक छलफल आज...

हिजोदेखि जनरल ईन्स्योरेन्सद्धारा कारोबार सुरु

नेपाली बीमा बजारमा नयाँ ईन्स्योरेन्स कम्पनी जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आफ्नो कारोबार सुरु गरेको जनाएको...

काठमाडौंको न्यूरोडमा ओम डेभलपमेन्ट बैंकको शाखा विस्तार

काठमाडौंको न्यूरोडमा ओम डेभलपमेन्ट बैंकको शाखा विस्तारमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज...