राजनीति/समाज

मन्त्रिपरिषद बैठक बस्दै

10 hours ago

एमाले र माओवादी एकीकरण भएपछि नेपाल कम्युनिष्ट पार्टीे आज पहिलो पटक मन्त्रिपरिषद बैठक बस्दैछ । बैठक आज अपरान्ह ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ...

सत्तारुढ बेञ्चको सिटको पहिलो नम्बरमा प्रचण्ड

2 days ago

एमाले र माओवादी केन्द्रले पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी बनाएको संसदलाई पनि जानकारी गराएका छन् । संसदको शुक्रबारको बैठकमा तत्कालीन एमालेका प्रमुख सचेतक खगराज अधिकारीले...

पार्टी कार्यलय अवलोकनका लागि ओली र प्रचण्ड आज पेरिसडाँडा जाँदै

2 days ago

एकीकृत पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड आज पेरिसडाँडा जाने भएका छन् । एकीकृत पार्टीका दुई अध्यक्ष पार्टी कार्यलय अवलोकनका लागि चार बजे...

नेकपा एमाले र माओवादी केन्द्रको एकीकरण

3 days ago

देशका दुई ठूला वामपन्थी घटक नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणसँगै ५६ वर्षपछि नेपाल कम्युनिष्ट पार्टी एकीकृत भएको छ । २०१९ सालमा नेपाल कम्युनिष्ट पार्टी विभाजित...

आज एमालेको स्थायी समिति बैठक

4 days ago

नेकपा एमालेले आज पार्टीको अकास्मिक स्थायी समिति बैठक बोलाएको छ । सो पार्टीले बुधबार अपरान्ह ४ बजेलाई आकस्मिक स्थायी समति बैठक बोलाएको हो । पार्टी एकताबारे...

विभिन्न उपकरणद्धारा मोदीका लागि मुक्तीनाथ मन्दिर परिसरमा बनाइएको आइसियू

1 week ago

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आइसकेका छन् । आज बिहान जनकपुर आएका उनी दिउसो काठमाडौं आइपुगेका छन् । शनिबार मोदी मुक्तिनाथ दर्शनका लागि पुग्ने छन्...

भारतका प्रधानमन्त्री मोदी काठमाडौँमा

1 week ago

नेपालको दुईदिने राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौँ आइपुग्नुभएको छ । त्रिभुवन अन्तर्र्रािष्ट्रय विमानस्थलको अति विशिष्ट कक्षमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उहाँलाई स्वागत गर्नुभयो ।...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई १२१ किलोको मालाले स्वागत गरियो

1 week ago

जनकपुर भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रदेश २ का सरकारले १ सय २१ किलोको मालाले स्वागत गरिएको छ । त्यस्तै, जनकपुर उद्योग वाजिज्य संघले पनि...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दनका लागि सभागृहको तयारी पूरा

1 week ago

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नगरवासीका तर्फबाट अभिनन्दन गरिने स्थल राष्ट्रिय सभागृह चिटिक्क पारेर सिङ्गारिएको छ । सधैँ सार्वजनिक यातायातका साधन खचाखच रहने प्रदर्शनी मार्गमा अहिले अत्यन्तै...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ओलीलाई भाइसाब भन्दै बोलाए

1 week ago

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरमा आउने पहिलो भारतिय प्रधानमन्त्री हुन पाएकोमा खुसी प्रकट गरेका छन्। मोदीले जानकी मन्दिरमा पूजाअर्चना गरे लगतै जनकपुर अयोध्या बस सेवा सुरु...

  • न्युज

न्युज

लञ्चपूर्वनै लिक भए आइफोन एटको विशेषता

आइफोन एट बजारमा आउनुभन्दा पहिले नै लगभग सबै विशेषताबारे खुलासा भइसकेको छ । यो मोडललाई कम्पनीले...

सुनको मूल्य बढ्यो

आइतबार सुनको मूल्य प्रति तोलामा ३०० रुपैयाँले बढेको छ । आज छापावाला सुन तोलामा ५८ हजार...

मन्त्रिपरिषद बैठक बस्दै

एमाले र माओवादी एकीकरण भएपछि नेपाल कम्युनिष्ट पार्टीे आज पहिलो पटक मन्त्रिपरिषद बैठक बस्दैछ । बैठक...

पूर्वी नवलपरासीमा नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङ्सी शिवम स्थापना

पूर्वी नवलपरासीमा स्थापना भएको नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योगले व्यावसायिक उत्पादन थालेको छ । नेपालको शारदा...

पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालन

पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक दुईतर्फी सन्चालनमा आएको छ । आइतबार बिहान ५ः३० बजे इच्छाकामना गाउँपालिका–६, कालीखोलामा...