सूचना-प्रबिधि

साउन १ गतेदेखि टेलिफोन र इन्टरनेटको महंगिने

1 week ago

सरकारले दूरसञ्चार शुल्कमा वृद्धि गर्दै इन्टरनेट सेवामा पनि शुल्क लगाएपछि फोन तथा इन्टरनेट सेवा महंगिने भएको छ । इन्टरनेट सेवा प्रदायकले उक्त शुल्क उपभोक्ताबाट उठाउने भएपछि...

मिर्मिमा टेलिफोन क्षमता विस्तार

2 weeks ago

नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङले स्याङ्जाको पर्यटकीय क्षेत्रको रुपमा रहेको मिर्मिमा आफ्नो पीएसटीएन टेलिफोन लाईन तथा एडीएसएल वितरणको क्षमतामा विस्तार गरेको छ । विस्तार पश्चात अब...

श्रीमानले श्रीमतीको एटिएम प्रयोग गर्दा ….

1 month ago

एटिएम कार्डको प्रयोगमार्फत आपतकालिन संकट टार्नु भएको होला । तर अब सजग हुनु पर्ने भएको छ । तपाईले पैसा झिक्न एटिएम कार्ड प्रयोग गर्नु भयो, पैसा...

विश्व कपलाई टिसिएलको टिभीमा २५ प्रतिशतसम्म छुट

1 month ago

विश्व कप फुटबललाई लक्षित गर्दै विश्वकै तेस्रो ठूलो टिभी ब्राण्ड टिसिएलले आफ्ना ग्राहकका लागि ‘मेरो टिम मेरो विश्वास’ अन्तर्गत टिभीहरुको खरिदमा २५ प्रतिशत सम्मको छुट योजना...

नेपाली बजारमा ‘वानप्लस ६’ स्मार्टफोन सार्वजनिक

1 month ago

वानप्लसले आफ्नो प्रिमियम फ्ल्यागशिप स्मार्टफोनहरु मध्येको सबैभन्दा पछिल्लो स्मार्टफोन ‘वानप्लस ६’ नेपाली बजारमा सार्वजनिक गरेको छ । नयाँ डिभाइसका साथमा वानप्लसले विश्वमा सबैभन्दा उत्कृष्ट प्रविधि बाँड्ने...

नेपाल टेलिकमले ल्यायो मिस्ड कल एलर्ट सेवा

2 months ago

नेपाल टेलिकमले मिस्ड कल एलर्ट सेवालाई पुनः सञ्चालनमा ल्याउने भएको छ । गणतन्त्र दिवस २०७५ को अवसरमा कम्पनीले सो सेवा मंगलबारदेखि पुनः सञ्चालनमा ल्याउने भएको हो...

सामसुङ विरुद्धको मुद्दा एप्पलले जित्यो

2 months ago

अमेरिकी कम्पनी एप्पल र दक्षिण कोरियाली कम्पनी सामसुङबीच ७ वर्षदेखि चलिरहेको पेटेन्ट डिजाइन चोरीको मुद्दा एप्पल कम्पनीले जितेको छ । सोसँगै एप्पलले सामसुङबाट झण्डै ५७ अर्ब...

गुनासो सुन्न ‘नागरिक अधिकार’ मोबाइल एप

2 months ago

सरकारी सेवा सम्बन्धी गुनासाहरुलाई अब सरकारले मोबाइल एपबाटै सुन्ने अवधराणा तयार गरेको छ । यसका लागि आधुनिक र सुविधाजनक ‘नागरिक अधिकार’ मोबइल एप सञ्चालनमा ल्याउने गृहकार्य...

लञ्चपूर्वनै लिक भए आइफोन एटको विशेषता

2 months ago

आइफोन एट बजारमा आउनुभन्दा पहिले नै लगभग सबै विशेषताबारे खुलासा भइसकेको छ । यो मोडललाई कम्पनीले सेप्टेम्बरमा सार्वजनिक गर्ने निर्णय गरेको छ । कम्पनीले अहिलेसम्म आइफोन...

सामसुङकोे नयाँ सर्भिस् सेन्टर हेटौंडामा शुभारम्भ

2 months ago

सामसुङ नेपालले हालै मकवानपुरको हेटौंडामा आफ्नो आधिकारिक सर्भिस् सेन्टर शुभारम्भ गरेको छ । नारायणी महलको तेस्रो तल्लामा अवस्थित सर्भिस् सेन्टरको सामसुङ ईण्डियाका उपाध्यक्ष वाई वि वनलले...

  • न्युज

न्युज

ट्रम्प पुटिनको पक्षमा आफ्नै देशको गुप्तचर संस्थालाई छाडे -एफबीआईले सार्वजनिक गरेको विवरण गलत

कुनै मुलुकको राष्ट्रप्रमुखका लागि आफ्नो देशको गुप्तचर विभाग निकै महत्वपूर्ण हुन्छ । यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड...

कतार एयरवेजद्वारा २०१८ फिफा विश्वकप विजेता फ्रान्सलाई बधाई

फिफाको आधिकारिक पार्टनर तथा आधिकारिक एयरलाइन कतार एयरवेजले २०१८ फिफा विश्वकप रुसको विजेता फ्रान्सलाई उत्कृष्ट विजयको...

नबिल बैंकका एकैपटक १२ नयाँ शाखा संचालनमा

नबिल बैंकले एकै पटक १२ वटा शाखा संचालनमा ल्याएको छ । बैंकले कर्णाली प्रदेश तथा प्रदेश...

पत्रकारलाई भत्ता,प्रेस काउन्सिल खारेज हुने

सरकारले जेष्ठ पत्रकारहरुको जीवन निर्वाह भत्ताका लागि अक्षयकोष स्थापना गरेको छ । साथै सरकारले प्रेस काउन्सिललाई...

तनहुँको ऐतिहासिक नगरी बन्दीपुरमा केबुलकार निर्माण गरिने

तनहुँको ऐतिहासिक नगरी बन्दीपुरमा केबुलकार सञ्चालन गरिने भएको छ । आर के बी रियल स्टेट एण्ड...