सूचना-प्रबिधि

५ वर्षको वारेन्टी भएको सिजीको फ्रिज बजारमा

1 month ago

सिजीले नयाँ फ्रिज भित्राएको छ । सिजीले ग्राहकहरुलाई मध्यनजर गर्दै ५ वर्ष वारेन्टी सहितका फ्रिज बजारमा भित्राएको हो । नयाँ भित्राइएको फ्रिजमा आकर्षक उपहारहरुको पनि योजना...

लिक भयो नोकिया एक्सको तस्वीर

1 month ago

नोकिया ब्राण्डका स्मार्टफोन उत्पादन गर्ने एचएमडी ग्लोबल कम्पनीले हालसम्म बजारमा विभिन्न ५ वटा नोकिया स्मार्टफोन लञ्च गरिसकेको छ । आफ्नो फ्लागसीप ह्याण्डसेट नोकिया एक्स छिटै नै...

टाटा मोटर्सको नयाँ टियागो डुअल टोन नेपाली बजारमा सार्वजनिक

1 month ago

टाटा मोटर्सले नयाँ टियागो डुअल टोन मोडल नेपाली बजारमा सार्वजनिक गरेका छ । टाटाले आफ्नो पछिल्लो गाडी टियागो मोडलको अपार सफलता पछि आफ्नो पुराना तथा नयाँ...

हिरोको नयाँ ग्ल्यामर मोटरसाइकल र ड्युओट स्कुटर नेपाली बजारमा

1 month ago

नेपालको लागि हिरो मोटरसाइकलको आधिकारिक विक्रेता नेपाल जेनरल मार्र्केिटङले नेपाली बजारमा नयाँ मोटरसाइकल र स्कुटर सार्वजनिक गरेको छ । ग्लामर एसभी मोटरसाइकल र ड्युओट स्कुटर हिरोका...

आकासियो एप्पलको बजार मूल्य

1 month ago

विश्वको सबैभन्दा मूल्यवान कम्पनी एप्पलको शेयर मूल्य सोमबार अहिलेसम्मकै उच्च विन्दुमा पुग्यसँगै एप्पल कम्पनीको बजार मूल्य १० खर्ब डलर नजिक पुगेको छ । बर्कशायर हाथावेको वार्षिक...

‘भिभो भी ९ यूथ’ नेपाली बजारमा

1 month ago

भिभोले लेटेस्ट स्मार्टफोन ‘भिभो भी ९ यूथ’ नेपाली बजारमा उपलब्ध गरेको छ । भिभोले फेरी भी ९ सिरिजको अर्को नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो । भिभो...

एप्पलको सस्तो आइप्याड

2 months ago

शिकागोमा आयोजित एजुकेसन इभेन्टमा एप्पलले ९ दशमलव ७ इन्चको सस्तो आइप्याड बजारमा ल्याएको घोषणा गरेको छ । कम्पनीका अनुसार उपभोक्ताका लागि उक्त आइप्याड ३ सय २९...

४७ लाख रुपैयाँ मूल्यको बाइक नेपाली बजारमा

2 months ago

४७ लाख रुपैयाँ मूल्यको डुकाटी पानीगेल भि फोर बाइक नेपाली बजारमा उपलब्ध छ । डुकाटी वाइकको अधिकृत विक्रेता टर्वो मोटर्सले यो बाइकको बिक्री थालेको हा े।...

ओपो एफ७ नेपाली बजारमा सार्वजनिक

2 months ago

ओपोले नयाँ सेल्फी एक्स्पर्ट एण्ड लिडर ओपो एफ(सेभेन नेपाली बजारमा सार्वजनिक गरेको छ । काठमाडौंको हायात होटलमा एक कार्यक्रमका बीच नायिका मलिना जोशी र अदिती बुढाथोकीले...

बागलुङको ढोरपाटन र डोल्पामा एकैसाथ जिएसएम मोबाइल सेवा सुरु

2 months ago

बागलुङको ढोरपाटन र डोल्पामा एकैसाथ जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमले वैशाख ९ गतेदेखि लागू हुने गरी सो क्षेत्रमा माइक्रोवेभ प्रविधिमार्फत जिएसएम मोबाइल सेवा...

  • न्युज

न्युज

सुन मूल्य तोलामा ३०० रुपैयाँले घट्यो

बिहिबार सुनको मूल्य प्रतितोला ५७ हजार ७०० रुपैयाँ कायम भएको छ । बुधबारको तुलनामा सुन तोलामा...

आज प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीबीच भेटबार्ता

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीले आज बिहीबार समकक्षी चिनियाँ प्रधानमन्त्री लि खछ्याङसँग भेटवार्ता गर्ने भएका...

आज प्रदेश नं ५ मा बजेटमाथिको सैद्धान्तिक छलफल सकियो

प्रदेश नं. ५ मा आव २०७५÷०७६ का लागि राजश्व र व्ययको अनुमान बजेटमाथिको सैद्धान्तिक छलफल आज...

हिजोदेखि जनरल ईन्स्योरेन्सद्धारा कारोबार सुरु

नेपाली बीमा बजारमा नयाँ ईन्स्योरेन्स कम्पनी जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आफ्नो कारोबार सुरु गरेको जनाएको...

काठमाडौंको न्यूरोडमा ओम डेभलपमेन्ट बैंकको शाखा विस्तार

काठमाडौंको न्यूरोडमा ओम डेभलपमेन्ट बैंकको शाखा विस्तारमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज...